Blog

गजल ३८०

गजल ३८० सपनी पुरा नहुदै सबै चकनाचुर भैदिन्छ दिलपनि पत्थर जस्तै आफ्नै सुर भैदिन्छ छोड्छन स्वार्थीहरु आफ्नो स्वार्थ पुरागरी मन हरपल उस्कै बोली सुन्न आतुर भैदिन्छ याद आउछ र पुग्न खोज्छु नजिक उस्को भगवान निष्टुरी पुग्दा तस्बिर दुर भैदिन्छ रुदै चिचाई बित्छ रातहरु उस्कै सम्झनामा जिवन पनि घाम नभए जस्तै मधुर भैदिन्छ शिशिर अनुराग स्वर्गद्वारी Read more about गजल ३८०[…]